त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित
बिहीबार, २१ चैत २०८१, ११ : ३७
काठमाडौँ । नेपालकै पहिलो क्याम्पस त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार उनी एक हजार २१५ मत ल्याएर विजयी भएका हुन् ।
कोइरालाका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत प्राप्त गरे ।अनेरास्ववियुसहित सात संगठनको गठबन्धनका उम्मेदवार प्रमित विष्टले ४३१ मत पाए । दुई हजार ६७१ विद्यार्थी मतदाताले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण