मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गण्डकी सरकारकाे बजेट

सुरु भयो गण्डकीको बजेट भाषण

सोमबार, ०१ असार २०८३, १६ : २९
सोमबार, ०१ असार २०८३

सारांश

  • गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सुरु भएको छ ।
  • प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले संसद्‌मा बजेट प्रस्तुत गरेका हुन् ।
  • बजेटमा पर्यटन, कृषि र औद्योगिकरणलाई प्राथमिकता दिइएको छ ।

पोखरा । गण्डकी प्रदेश सभामा बजेट भाषण सुरु भएको छ । प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट संसद्‌मा प्रस्तुत गरेका हुन् ।

उनले पर्यटन, कृषि र औद्योगिकरणलाई प्राथमिकता दिएर बजेट प्रस्तुत गरिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप