रामकृष्ण ढकालको गीत ‘यो माया बसेर हो कि’ सार्वजनिक
आइतबार, २४ चैत २०८१, १२ : ४९
काठमाडौँ । गायक रामकृष्ण ढकाल र काजोल कार्कीको स्वर रहेको गीत ‘यो माया बसेर हो कि’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको रोमान्टिक गीतमा कुशल सिंहको संगीत संयोजन छ ।
गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् । नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश छ ।
सुनिल क्षेत्रीको निर्देशन रहेको भिडियोमा अवि वाग्लेको कोरियोग्राफी छ । दुर्गा पौडेलले छायाङ्कन, विकाश ज्ञवालीका सम्पादन भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण