अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
सोमबार, २५ चैत २०८१, १० : १२
तान्जानिया । तान्जानियाली विश्लेषक हम्फ्रे मोशीले अमेरिकाले भन्सारको दुरुपयोग गरेकोमा चिन्ता व्यक्त गर्दै यसले विश्वव्यापी व्यापारमा असहनीय लागत लगाउनसक्ने चेतावनी दिएका छन् ।
यसको प्रयोगले अन्तर्राष्ट्रिय व्यापार र अन्तर्राष्ट्रिय सहयोगको सिद्धान्त र सारको विरोधाभास गरेको उनको भनाइ छ । देशहरू बीच व्यापार र सहयोगको आवश्यकता अनिवार्य हुने उनले बताए ।
प्राकृतिक नियमसँग कुनै पनि गलत धारणा वा असहमतिले विश्वव्यापी व्यापारमा असहनीय लागत निम्त्याउने उनले बताए ।
यसले आयातकर्ता र निर्यातकर्ता दुवै देशहरूमा उत्पादन लागत बढाउने र जसले गर्दा यो उपाय अपनाउनु प्रतिउत्पादक हुने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण