च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
बुधबार, २७ चैत २०८१, ०५ : २९
काठमाडौं । च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा इंग्लिश क्लब आर्सनलले स्पेनको रियाल मड्रिडलाई हराएको छ । आर्सनलले आफ्नो होम टाउनमा रियाल मड्रिडलाई ३-० ले हराएको हो ।
पहिलो लेग आफ्नो पक्षमा पार्न आर्सनलका लागि डेक्लन राइले दुई गोल गरे भने मिकेल मरिनोले एक गोल गरे । राइसले असाधारण फ्रिकिकमा गोल गर्दै अचम्मित तुल्याए ।
मड्रिडका लागि कसैले पनि गोल प्रयत्नसम्म गर्न सकेनन् । आर्सनलले अब आउँदो हप्ता दोस्रो लेगका लागि स्पेनको यात्रा गर्ने छ ।
यस्तै, अर्को खेलमा इटालिको शीर्ष क्लब इन्टरले जर्मनीको बायर्न म्युनिखलाई २-१ ले हराउँदै नकआउट चरणमा अग्रता कायम गरेको छ । इन्टरलाई जिताउन लुटारो मार्टिनेज र डेभिड फ्रेटेसीले गोल गरे । बायर्नका थोमस मुलरले एक गोल फर्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण