नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
बुधबार, २७ चैत २०८१, १५ : ३५
काठमाडौँ । बुधवार सेयर बजार परिसूचक (नेप्से) ९.६६ अङ्कले बढेको छ । उक्त अङ्कले वृद्धि हुँदा नेप्से २६७६.२८ बिन्दुमा पुगेको छ ।
आज परिसूचक बढे पनि कारोबार घटेको छ । मङ्गलवार परिसूचक ३.४४ अङ्कले घटेको बेलामा ५अर्ब ३० करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएको थियो । आज ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ७३ हजार ८८२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
आज कारोबारमा आएका १५४ कम्पनीको सेयर बढेको छभने ९० कम्पनीको सेयर मूल्य घटेको छ । साथै एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण