बाढीले निर्माणाधीन पुलमा क्षति
बिहीबार, २८ चैत २०८१, १५ : ०३
उदयपुर । बिहीबार बिहानदेखिको वर्षाको कारण उदयपुरमा निर्माणाधीन पक्की पुलमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कटारी नगरपालिका–२ सिमानपुर खोलामा आएको बाढीले ढलान भइसकेको निर्माणाधीन पक्की पुलको टेकाहरू बगाई पुलको बिच भाग भाँचिएको छ ।
सेटिङमा प्रयोग गरिएको टेकाहरू बगाई पुल भाँचिदा अन्दाजी २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण