प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा, को कहाँ ?
बिहीबार, २८ चैत २०८१, २० : १५
काठमाडौं । प्राविधिक प्रहरी समूह सञ्चारतर्फ प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको छ । नेपाल प्रहरीले बिहीबार सरुवा सूची सार्वजनिक गरेको हो ।
‘आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले मिति २०८२ साल बैशाख महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्राविधिक प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उपसमूह संचारतर्फका निम्न प्रहरी वरिष्ठ हवल्दारहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध गरिएको छ,जारी सुचनामा भनिएको छ,साथै उल्लेखित व्यहोरा अवगत गर्नुभई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको छ ।’




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण