बराबरीमा रोकिए झापा र पोखरा
शनिबार, ३० चैत २०८१, १७ : ४४
काठमाडौँ । नेपाल सुपर लिगमा झापा फुटबल क्लब र पोखरा थन्डर्सबिचको खेलमा बराबरीमा टुंगिएको छ । शनिबार भएको १–१ गोलको बराबरीमा सकिएको हो ।
_OIehYEmKxm.jpg)
पहिलो हाफमा दुवै टोली टोलीले गर्न सकेका थिएनन् । तर, दोस्रो हाफको ५१ औँ मिनेटमा स्टफेन समिर बिनोङले पोखरा थन्डर्सलाई अग्रता दिलाए ।
यद्यपि, पोखराको अग्रता लामो समय टिक्न सकेन । ६५ औँ मिनेटमा आर्सिच लाजरले झापाका लागि बराबरी गोल फर्काए । त्यसपछि भने दुवै टोलीबाट थप गोल हुन सकेन ।
_Gr4ldZf2Lf.jpg)
_DgN6XBqfwI.jpg)
_9iAuMCn08g.jpg)
_4g1Wf5r3Gm.jpg)
_dhqSEEBQ0i.jpg)
_6FNvWYp09f.jpg)
_S1aVMJ02Kc.jpg)
_e4y6luOSso.jpg)
_BG3QCsBuct.jpg)
_1b4Os6SSbe.jpg)
_wBPvFseUCK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण