त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
आइतबार, ३१ चैत २०८१, १८ : ३९
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुले पुर्णता पाएको छ ।
चैत १८ गते भएको स्ववियु निर्वाचनबाट अध्यक्षमा दिपकराज जोशी निर्वाचित भएका थिए ।
समानुपातिक तर्फका पदाधिकारी तथा सदस्यहरूको टुंगो लाग्न सकेको थिएन । आइतबार निर्वाचन समितिले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरूमध्येबाट बहुमतका आधारमा स्ववियु कार्यसमिति उपाध्यक्षमा सनम वली र सहायक सचिवमा सौगात अधिकारी निर्वाचित भएका छन् ।
दुवै जनाको टुंगो लागेसँगै स्ववियुले पुर्णता पाएको हो । यससँगै त्रिवि केन्द्रीय क्याम्पसमा २१ सदस्यीय स्ववियुको कार्यसमिति बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण