पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
आइतबार, ३१ चैत २०८१, २० : २३
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट एशिया सार्कका नेता लक्ष्मण पन्तले आवश्यक परे दोस्रो क्रान्ती गर्नुपर्ने समय आउनसक्ने बताएका छन् ।
आइतबार भारत नेपाली एकता मञ्चको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि नपर्ने समेत बताए । एकता समाज भनेको विचार भएको बताउँदै यहाँसम्म आइपुगिएको उनले बताए ।
देशको रक्षा गर्नुपर्ने सन्देश एकता मञ्चले दिएको समेत बताउँदै पार्टीलाई थप परिस्कृत बनाउँदै अघि बढ्नुपर्ने उनले बताए । उनले कार्यक्रमको भव्य सफलताको शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण