आउने भए ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस, एलओडीमा पनि सहभागी हुने
शनिबार, ०६ वैशाख २०८२, १७ : २७
काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आउने भएका छन् ।
मंगलबार वैशाख ९ गते उक्त क्लबमा कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगका लागि आउने उनी मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए । 'शुक्रबार आउने पूर्वजानकारी थियो, तर उहाँको स्वास्थ्य अनुकूल रहेकाले तीन दिन ढिला गरी मंगलबार आउनुहुनेछ,' कुँवरले भने ।
एलओडीमा कार्लोसको विशेष उपस्थिति हुने नेपाल सुपर लिगका आयोजकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण