माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
आइतबार, ०७ वैशाख २०८२, १५ : २५
तनहुँ । बेंसीशहरबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको स्कुटर र काठमाडौँबाट लमजुङको बेंसीशहरतर्फ आउँदै गरेको माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । तनहुँको नेपाल डाँडा नजिकै आइतबार दुर्घटना भएको हो ।
स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको र माइक्रोबसमा सवार एक जनाको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण