धिताल गणतन्त्र तुर्कियका लागि राजतूत नियुक्त
आइतबार, ०७ वैशाख २०८२, १७ : ०५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रिता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको राजतूत नियुक्त गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले धितालाई गैरआवसीय राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा धितालाई राजदूत पदमा नियुक्त गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण