नेपाल ल क्याम्पसमा आज स्ववियु निर्वाचन
सोमबार, ०८ वैशाख २०८२, ११ : ५६
काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ ।
२०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा हुन नसकेपछि सोमबार निर्वाचन भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी गरेको थियो ।
अदालतको आदेशपछि उक्त क्याम्पसमा सोमबारका लागि निर्वाचन गर्ने तय भएको थियो । निर्वाचनमा १३ वटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण