अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
बुधबार, १० वैशाख २०८२, २१ : १३
काठमाडौँ । धनगढी एफसीलाई स्तब्ध बनाउँदै पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो क्वालिफायरमा पोखरा १–० गोलले विजयी बनेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा भएको एक मात्र गोल खेलमा निर्णायक बन्यो । ९३ औँ मिनेटमा स्टेफेन समिर बिनोङले पोखराका लागि विजयी गोल गरे ।
अब फाइनल खेल पोखरा र ललितपुर एफसीबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण