माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकको र्याली, तस्बिरहरू
शुक्रबार, १२ वैशाख २०८२, १४ : १८
काठमाडौँ । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन्।
निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्राजुएट (पीजी) तहका आवासीय चिकित्साहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन्।
चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तहको भत्ता ४८ हजार रुपैयाँ मासिक दिनुपर्ने उनीहरुले माग राखेका छन्।
_EqesMDoEic.jpg)
_sJmYG3b6rv.jpg)
_dI2aEnBoep.jpg)
_DQFyuAYo7B.jpg)
_8gRbqknlzA.jpg)
_HKg5bgoLXg.jpg)
_GunzaSZ8TO.jpg)
_mS7VydcY9S.jpg)
_vGIAs0Xbmv.jpg)
_b4G62ItkMm.jpg)
_1fZz0iWk5H.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण