प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
शुक्रबार, १२ वैशाख २०८२, १४ : ५१
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिगामी झन्डा उठाउने व्यक्तिहरू प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकटका भएका बताएको छ ।
प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट धारणा राख्दै उपमहासचिव वर्षमान पुनले आफू निकटकाले प्रतिगामी झन्डा उठाएकोबारे आत्मसमीक्षा गर्नुभएको छ भन्दै प्रश्न गरे ।
उनले भने, ‘प्रतिगामी झन्डा उठाउने एमालेका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद छन् । केही प्रधानमन्त्रीज्यूका चुनावी सहकर्मी छन् । यसमा प्रधानमन्त्रीज्यूले आत्मसमीक्षा गर्नुभएको छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण