‘होस्टेल ३’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?
सोमबार, १५ वैशाख २०८२, ११ : २५
काठमाडौँ । फिल्म ‘होस्टेल ३’ले प्रदर्शनको ५१ औँ दिन पूरा गर्न सफल रहेको छ । नयाँ कलाकारहरूको अभिनय रहेको फिल्मले रञ्जना सिनेप्लेक्स न्युरोडमा प्रदर्शनको ५१औँ दिन पार गरेको हो ।
गत फागुन २३ गते रिलिज भएको ‘होस्टेल ३’ गत बर्षको सफल फिल्ममा गरिन्छ । फिल्मका निर्देशन सशान कँडेलले गरेका हुन् । कंडेलको यो पहिलो फिल्म हो ।
फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ । माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको फिल्मको निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।
फिल्मले बक्स अफिसमा ५ करोडमाथिको व्यापार गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण