बढुवा
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
सोमबार, १५ वैशाख २०८२, १९ : ०९
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक समूहतर्फ एक जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । विधि विज्ञानतर्फका योग बहादुर पाल प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस भएका हुन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाल धरान स्थित विधि विज्ञान इकाईमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण