काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको दुई पार्टीबिचको एकता कार्यक्रम बिथोलिए पछि उनीहरूले नाराबाजी गरिरहेका हुन् ।
_qEPOBSt59o.jpg)
उनीहरूले नागरिक जनमत पार्टी जिन्दाबाद, रेशम चौधरीलाई रिहा गर जस्ता नारा लगाइरहेका छन् । उनीहरुले सरकारको विरुद्धमा पनि नारा लगाइरहेका छन् । आज कार्यक्रमस्थलबाट नै रेशम चौधरी पक्राउ परेसँगै एकताको कार्यक्रम बिथोलिएको छ ।
_rb7hWvRt9D.jpg)
_0vleYKVX6z.jpg)
_7sNk7dUV3k.jpg)
_hWkQ2eq6QS.jpg)
_ovKJq8c81P.jpg)
_IQzS6k2ePB.jpg)
_2rQp9sEhjq.jpg)
_3h7XZC2KFX.jpg)
_V02gsqMfGe.jpg)
_TJH7OHQMuV.jpg)
_eLkDZG2SWm.jpg)
_3OFUOvwEz2.jpg)
प्रतिक्रिया