मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन
बिहीबार, २५ वैशाख २०८२, २३ : ०२
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार राति तीन घण्टाभन्दा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताए ।
उनका अनुसार बैठकले केही विदेश भ्रमणहरू स्वीकृत गरेको छ । त्यसबाहेक अन्य सामान्य निर्णयहरू गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण