फोटो फिचर
मदन–आश्रित दिवस : बल्खुमा रहेको प्रतिमामा नेताहरूद्वारा माल्यार्पण (तस्बिरहरू)
शनिबार, ०३ जेठ २०८२, ०९ : १८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा एमाले नेताहरूले उनीहरूको प्रतिमामा माल्यार्पण गरेका छन् ।
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा कार्यक्रम आयोजना गरिएको हो ।
एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए । त्यसैले यहाँ भण्डारीको प्रतिमा बनाइएको थियो ।
मदन आश्रित स्मृति दिवसका दिन त्यहाँ रहेको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ ।
_kFnWl6i2vv.jpg)
_ZhuaoYMTKT.jpg)
_ccwWtSQX9q.jpg)
_SCwzSuhHZR.jpg)
_l8t6YJmrLL.jpg)
_85vtSsylVm.jpg)
_fVwF8jLM5M.jpg)
_vAH1XUMx9D.jpg)
_KrG6vxTM1B.jpg)
_4xmwO0xvtB.jpg)
_ckzvnLIgnc.jpg)
_OpEPhdkE1C.jpg)
_EGVsl3vcYG.jpg)
_g6Q76CcZlk.jpg)
_KTctRFTGr2.jpg)
_foqadXB796.jpg)
_Z1fFEoSnm2.jpg)
_5uE4YAafWP.jpg)
_qqLtT8CWh8.jpg)
_edszAW9tlE.jpg)
_Ohib0o82an.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण