सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
मङ्गलबार, ०६ जेठ २०८२, १० : ५१
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो।
- सोमबार प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा कुनै परिवर्तन आएन।
- चाँदीको मूल्य भने प्रति तोला ५ रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँ कायम भयो।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण