तेस्रो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्मको आम्दानी कति ?
शुक्रबार, ०९ जेठ २०८२, १७ : ४४
सारांश
- चलचित्र 'ऊनको स्वीटर' प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ। यो फिल्म १२० भन्दा बढी शोका साथ देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ।
- आर्टमाण्डू नेपाल प्रालिका अनुसार, फिल्मले दुई हप्तामा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ संकलन गरेको छ।
- नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । देशव्यापी रूपमा १२० भन्दा बढी शो सहित फिल्म तेस्रो सातामा प्रवेश गरेको निर्माता संस्था आर्टमाण्डू नेपाल प्रालिले जानकारी दियो ।
आर्टमाण्डूका अनुसार फिल्मले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मले ओभरसिज कलेक्सन पनि राम्रो गरेको दाबी निर्माण युनिटको छ । तर कति सार्वजनिक गरिएका छैन ।
नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्म विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गीमगर र सुनिल पोखरेल लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण