संसदमा लगातार दोस्रो दिन गृहमन्त्रीको राजीनामा माग, तस्बिरहरु
काठमाडौँ । विपक्षी दलले लगातार दोस्रो दिन पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठक अवरुद्ध पारेका विपक्षी दलले बुधबार पनि त्यसलाई निरन्तरता दिएका हुन् ।
_O0JaSZkDq5.jpg)
बुधबारको बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध गरेका थिए । सोही क्रममा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिएकामा विपक्षीले होहल्ला सुरु गरेका थिए । त्यसपछि सभामुखले बोल्न दिन या गृहमन्त्रीलाई बोल्न समय दिनआग्रह गरेकामा विपक्षीले नमानेपछि बुधबार पनि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
_uagZK4X5rS.jpg)
यसअघि मंगलबार पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने विपक्षीको अडानका कारण आजसम्मका लागि बैठक स्थगित भएको थियो । विपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नसक्ने स्पष्ट पार्दै आएका छन् ।
_htbtxQLmc1.jpg)
_x9ETHjedRJ.jpg)
_xZPEbW0Qlj.jpg)
_1FbD7pes9C.jpg)
_lM8P8LpukN.jpg)
_taG5jYKnmc.jpg)
_sAgaykwo4Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण