पुराना हुलाक टिकट हेरेर रमाए विद्यार्थी, तस्बिरहरू
बुधबार, १४ जेठ २०८२, १३ : २९
सारांश
- बबरमहलस्थित हुलाक सेवा विभागमा गणतन्त्र दिवस २०८२ को अवसरमा हुलाक टिकट प्रदर्शनी आयोजना गरियो।
- प्रदर्शनीमा विभिन्न व्यक्तित्व, सांस्कृतिक महत्त्व र देशका गहना झल्काउने हुलाक टिकट राखिएको थियो।
- प्रदर्शनी बुधबार एक दिनका लागि आयोजना गरिएको थियो, जहाँ विद्यार्थीहरूले अवलोकन गरे।
काठमाडौँ । राजधानीको बबरमहलस्थित हुलाक सेवा विभागमा गणतन्त्र दिवस २०८२ को अवसरमा हुलाक टिकट प्रदर्शनी आयोजना भएको छ ।
सूचना तथा प्रविधि मन्त्रालयद्वारा आयोजित प्रदर्शनीमा विभिन्न समयका विभिन्न व्यक्तित्व, सांस्कृतिक महत्त्व तथा देशका गहनाहरूको हुलाक टिकट राखिएको छ ।
प्रदर्शनी आज बुधवार एक दिनका लागि आयोजना गरिएको हो । विद्यार्थीहरूले रुचिपूर्वक प्रदर्शनी अवलोकन गरेका थिए ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
_DXOVkMoaEa.jpg)
_ktARlz3Iq0.jpg)
_8TDQx0UxAH.jpg)
_hX6u5yUrwH.jpg)
_TcaYP6A7gT.jpg)
_epShoDA20D.jpg)
_nBwW1QwUpj.jpg)
_pgpvkFJ949.jpg)
_LZkOVhu51d.jpg)
_OALOYhUKiw.jpg)
_RUVlPaYfvY.jpg)
_3JEOvDSYvi.jpg)
_mpLf6s4ZN0.jpg)
_pXLqIWGXP9.jpg)
_fggpVuV2gb.jpg)
_OUvxc4Bd4p.jpg)
_afqTKnAYsI.jpg)
_nWJIRhqpWM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण