राजावादीले शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्दै
बिहीबार, १५ जेठ २०८२, १० : २५
सारांश
- राजधानीको शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले बिहीबार प्रदर्शन गर्ने भएका छन्।
- संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग सहित आन्दोलन हुनेछ।
- राप्रपा र राप्रपा नेपाल लगायतका राजावादी तथा हिन्दुवादी संघसंस्थाहरू 'संयुक्त जनआन्दोलन समिति' मा आवद्ध छन्।
काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । वर्तमान व्यवस्थाको विरोधमा राजावादीले ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि आन्दोलन तय गरेको हो।
समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घसंस्थाहरू रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग राखेर अनिश्चितकालीन आन्दोलन गर्न लागिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण