शान्तिबाटिकामा भेला हुन थाले राजावादी, तस्बिरहरू
बिहीबार, १५ जेठ २०८२, १३ : ३८
सारांश
- राजधानीको शान्तिबाटिकामा राजावादी समूह वर्तमान व्यवस्थाको विरुद्ध प्रदर्शनका लागि भेला भएका छन्।
- संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा राजावादीहरूले बिहीबार शान्तिबाटिकामा प्रदर्शन गर्दैछन्।
- स्थानीय प्रशासनले राजावादी समूहलाई दिउँसो २ बजेपछि प्रदर्शनको समय दिएको छ।
काठमाडौँ । वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शनका लागि राजावादी समूह राजधानीको शान्तिबाटिकामा भेला हुन थालेका छन् ।
संयुक्त जनआन्दोलन समितिको अगुवाइमा बिहीबार राजावादीले शान्तिबाटिकामा प्रदशर्न गर्न लागेका हुन् ।
स्थानीय प्रशासनले राजावादी समूहलाई दिउँसो २ बजेपछि प्रदर्शनको समय दिएको छ । सोहीअनुसार राजधानीका विभिन्न स्थानबाट र्यालीसहित राजावादी समूह भेला हुन सुरु भएको हो।
_t3VXKDhvdq.jpg)
_O3dY6QEDaS.jpg)
_IcHa7qqrcE.jpg)
_GCSaQjeH6S.jpg)
_cxggsAhjER.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण