मैतीदेवीमा राजेन्द्र लिङ्देनको नेतृत्वमा जुलुस
बिहीबार, १५ जेठ २०८२, १३ : ५६
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मैतीदेवीमा जुलुसको नेतृत्व गरे।
- राजावादी समूहले वर्तमान व्यवस्थाको विरोध गर्दै राजधानीमा आन्दोलन सुरु गर्यो।
- जुलुस विभिन्न स्थानबाट निस्किएर शान्तिबाटिकामा पुगेर आन्दोलनमा परिणत भयो।
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मैतीदेवीमा जुलुसको नेतृत्व गरेका छन् ।
वर्तमान व्यवस्थाविरुद्ध राजावादी समूहले राजधानीमा आन्दोलन गर्दा लिङ्देनले सो क्षेत्रको नेतृत्व गरेका हुन् ।
राजावादी समूह अहिले विभिन्न स्थानबाट जुलुस निकालेर अहिले शान्तिबाटिकामा पुगेर आन्दोलन सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण