सार्वजनिक संस्थानको नाफा ४२ अर्ब ६२ करोड, १५ वटा नोक्सानमा
काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानले आर्थिक वर्ष २०८०/८१ मा नाफा ४२ अर्ब ६२ करोड नाफा कमाएका छन् । अर्थ मन्त्रालयले प्रतिनिधिसभामा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार यस्तो अवस्था देखिएको हो ।
नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ वटा नाफा रहँदा सो बराबरको नाफा आर्जन भएको हो । १५ वटा संस्थान नोक्सानमा हुँदा २ वटा बन्द अवस्थामा रहेका छन् ।
कल संस्थानमध्ये जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन् । यी संस्थानले आर्थिक वर्ष २०८०/८१ मा ६ खर्ब ६० अर्ब १५ करोड सञ्चालन आय गरी गरेका छन् ।
यो अघिल्लो वर्ष तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण