भौतिक मन्त्रालयले पायो १ खर्ब ५२ अर्ब बजेट
बिहीबार, १५ जेठ २०८२, १६ : ४४
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले आगामी आर्थिक वर्ष (२०८२/०८३)का लागि १ खर्ब ५२ अर्ब बजेट पाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषणमार्फत भौतिक मन्त्रालयका लागि विनियोजित बजेटबारे घोषणा गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण