आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य
बिहीबार, १५ जेठ २०८२, १७ : ३९
काठमाडौँ । आगामी आर्थिक वर्ष ०८२/८३ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ। बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले रोजगारी सृजना, राजस्व परिचालन सुदृढ, बजेट अनुशासन कायम, सरकारको लक्ष्य प्राप्तिलगायतका सूचकाङ्कबाट अर्थतन्त्रमा गतिशीलता आउने अपेक्षा भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल हुने सरकारको अपेक्षा गरेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटमा आगामी आवमा ५।५ प्रतिशतको सीमाभित्र मुद्रास्फीतिलाई कायम गर्ने लक्ष्य पनि लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण