रौतहटको मिठुअवामा खेल मैदान बन्ने
शुक्रबार, १६ जेठ २०८२, १६ : १०
काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवामा खेलकुद मैदान बन्ने भएको छ ।
मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा राधाकृण्डा माध्यामिक विद्यालयको नजिकै खाली जग्गामा खेलकुद मैदान बनाउन लागिएको हो ।
मन्त्रालयको सामाजिक विकास इकाइले मैदान निर्माणका लागि २५ लाख रूपैयाँ विनियोजन गरेको उपभोक्ता समिति अध्यक्ष दीपेन्द्रकुमार पासवानले जानकारी दिए ।
खाली जग्गामा कम्पाउण्डले धेरेर सम्यायर खेलकुद मैदान बनाइने पासवाले जानकारी दिए मैदानको नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले शिलान्यास गरे ।
खाली जग्गाको संरक्षण गर्ने र खेलकुदको विकास गर्ने उद्धेश्यले मन्त्रालयले बजेट उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण