प्रहरी प्रशासन
अख्तियारमा डीआईजी ओम रानाको पदस्थापन, हिमालय श्रेष्ठको सरुवा
शुक्रबार, १६ जेठ २०८२, १७ : ४१
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी ओमबहादुर रानालाई पदस्थापन गरिएको छ।
- गृहमन्त्री रमेश लेखकले बढुवा समितिको सिफारिसको आधारमा राना सहित ११ जनालाई बढुवा गर्ने निर्णय गरेका थिए।
- हिमालय कुमार श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी ओमबहादुर रानालाई पदस्थापन गरिएको छ । बढुवा समितिको सिफारिसको आधारमा जेठ १३ मा राना सहित ११ जनालाई गृहमन्त्री रमेश लेखकले बढुवा गर्ने निर्णय गरेका थिए ।
गृह मन्त्रालयले रानालाई अख्तियारमा पदस्थापन गरेर त्यहाँ कार्यरत हिमालय कुमार श्रेष्ठलाई सरुवा गरेको छ । श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण