सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने
बुधबार, २१ जेठ २०८२, १३ : ५६
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ बन्द हुने भएको छ । छपाई मेशिन मर्मत गर्नुपर्ने भएकाले यही जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
साथै यो अवधिमा अत्यावश्यक सवारी चालक अनुमति पत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गते अगावै निवेदन बुझाई एप्रुभ भएको समेत यकिन गर्न विभागले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण