३८ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको गाँजा बरामद
बुधबार, २१ जेठ २०८२, १४ : १३
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा इलाकाबाट करिब १ हजार १ सय २० के.जी. गाँजा बरामद भएको छ ।
मंगलबार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सोही ठाउँमा ३८ वटा प्लास्टिकको बोरामा प्याक गरी बालुवा मुनी लुकाइछिपाई राखेको अवस्थामा फेला पारको हो ।
बरामद गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण