महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
शुक्रबार, २३ जेठ २०८२, ०० : १६
सारांश
- लन्डनमा महात्मा गान्धीको दुर्लभ तेल चित्र लिलामीमा राखिने भएको छ।
- १९३१ मा ब्रिटिस कलाकार क्लेयर लेइटनले बनाएको चित्र अर्को महिना लिलामी हुनेछ।
- बोनह्याम्सका अनुसार, गान्धीले चित्र बनाउँदा पोज दिएका थिए।
काठमाडौँ। महात्मा गान्धीको दुर्लभ तेल चित्र (ओइल पेन्टिङ) लन्डनमा लिलामीको लागि राखिने भएको छ।
सन् १९३१ मा बेलायतमा ब्रिटिस कलाकार क्लेयर लेइटनले बनाएको यो चित्र अर्को महिना लन्डनको ‘बोनह्याम्स’ मा लिलामीको लागि राखिने भएको हो ।
बोनह्याम्सका अनुसार यो चित्र बनाउँदा गान्धीले वास्तवमा बसेर पोज दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण