काठमाडौँ। महात्मा गान्धीको दुर्लभ तेल चित्र (ओइल पेन्टिङ) लन्डनमा लिलामीको लागि राखिने भएको छ। सन् १९३१ मा बेलायतमा ब्रिटिस कलाकार क्लेयर लेइटनले बनाएको यो चित्र अर्को महिना लन्डनको ‘बोनह्याम्स’ मा लिलामीको...