नेसपा (नयाँ शक्ति) ले बोलायो पदाधिकारी र केन्द्रीय समिति बैठक
बिहीबार, २९ जेठ २०८२, ११ : ०५
सारांश
- नेपाल समाजवादी पार्टीले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ।
- बैठक आज दिउँसो २:३० बजे केन्द्रीय कार्यालय सुविधानगरमा बस्ने छ।
- नयाँ शक्तिको स्थापना दिवसको तयारी र शनिबार र आइतबार हुने केन्द्रीय समिति बैठकबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) ले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २: ३० बजे केन्द्रीय कार्यालय सुविधानगरमा बस्ने सोवले जानकारी दिइन् ।
बैठकले शुक्रबार हुने नयाँ शक्तिको स्थापना दिवसको तयारीबारे पनि छलफल हुने उनले बताइन् । यस्तै नयाँ शक्तिले शनिबार र आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण