बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक सुरु

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ । बैठकमा जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा हुने नेताहरूले जनाएका छन्...