शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
आजकाे विनिमयदर

हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर

शुक्रबार, ३० जेठ २०८२, ०५ : १६
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ६७ पैसा र बिक्री दर १३७ रुपैयाँ २७ पैसा तोकिएको छ।
  • बैंकले भारतीय १०० रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले आफ्नो वेवसाइटमा जारीको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.67 137.27
EUR  (European Euro) 1 158.45 159.14
GBP  (UK Pound Sterling) 1 185.67 186.48
CHF  (Swiss Franc) 1 168.25 168.99
AUD  (Australian Dollar) 1 89.03 89.42
CAD  (Canadian Dollar) 1 100.26 100.70
SGD  (Singapore Dollar) 1 106.87 107.33
JPY  (Japanese Yen) 10 9.52 9.56
CNY  (Chinese Yuan) 1 19.05 19.13
SAR  (Saudi Arabian Riyal) 1 36.43 36.59
QAR  (Qatari Riyal) 1 37.50 37.66
THB  (Thai Baht) 1 4.22 4.23
AED  (UAE Dirham) 1 37.21 37.38
MYR  (Malaysian Ringgit) 1 32.38 32.52
KRW  (South Korean Won) 100 10.10 10.14
SEK  (Swedish Kroner) 1 14.50 14.56
DKK  (Danish Kroner) 1 21.24 21.33
HKD  (Hong Kong Dollar) 1 17.41 17.49
KWD  (Kuwaity Dinar) 1 446.75 448.71
BHD  (Bahrain Dinar) 1 362.40 364.00
OMR  (Omani Rial) 1 354.97 356.53

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप