फोटोफिचर
रास्वपाको नाराबाजीकाबिच गृहमन्त्रीले दिए संसदमा स्पष्टीकरण, तस्बिरहरु
शुक्रबार, ३० जेठ २०८२, १७ : ३८
सारांश
- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा संसदमा स्पष्टीकरण दिए।
- रास्वपाले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गर्यो र बेल घेराउ गर्यो।
- माओवादीले सुरुमा राजीनामा मागे पनि पछि २ बुँदे सहमतिपछि पछि हट्यो।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले संसदमा आफ्नो स्पष्टीकरण पेस गरेका छन् । तर, उनको राजीनामा माग गर्दै रास्वपाले लेखकको नाराबाजी गरेको छ।
नाराबाजी र बेल घेराउका बीच लेखकले आफू निदोर्ष भएको दाबी गर्दै आफ्नो बचाउमा उत्रिए । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकै संलग्नता भएको दाबी गर्दै उनको राजीनामा माग गरेको छ ।
सोही माग माओवादीले समेत गरेको भएपनि पछिल्लो समय २ बुँदे सहमतिबाट सो पार्टी पछि हटेको छ ।
_r2adMhIQOh.jpg)
_K3C7oTN3Cx.jpg)
_ShOEhSLi1m.jpg)
_UsZK2qzxK9.jpg)
_XzR3amKS7Z.jpg)
_OQeMeoJdz6.jpg)
_l5QM1IwB2U.jpg)
_wdB8sbtATN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण