काठमाडौँ । अहिले देशभर मनसुनी प्रणालीको प्रभाव बढेको छ । कहिले पानी पर्ने र कहिले घाम लागेर गर्मी हुने अवस्था रहेको छ ।
गर्मी बढे सँगै केटाकेटीहरू नजिकैको पोखरीहरूमा पौडी खेली गर्मीबाट राहत लिइरहेका छन् । भक्तपुरको टेखा पुखुमा पौडी खेल्दै गरेका केटाकेटीहरू भेटिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_8jieREf0et.jpg)
_rzvbpWJ6jj.jpg)
_3cmhsPZtPI.jpg)
_9ufU5RBC54.jpg)
_zB3UexFpUk.jpg)
_T9rbVXhbRK.jpg)
प्रतिक्रिया