गण्डकी सरकारले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई विनियोजन गर्यो २ अर्ब ३९ करोड बजेट
आइतबार, ०१ असार २०८२, १७ : ३०
पाेखरा। गण्डकी प्रदेशले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई आगामी आर्थिक वर्ष२०८२/८३ का लागि २ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको बताएका हुन् ।
साथै उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड बजेट २१ लाख बजेट विनियोजन गरिएको छ भने वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब ६ करोड बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिबन्धदेखि रणनीतिक साझेदारीसम्म : एसिया प्रशान्त क्षेत्रमा बदलिँदो भारतको भूमिका
-
जनकपुर उपमहानगरले ल्यायो २ अर्ब ६५ करोडको बजेट
-
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण