राष्ट्रिय प्राथमिकतालाई लत्त्याएर प्रधानमन्त्री र मन्त्रीको क्षेत्र केन्द्रित बजेट ल्याइयो : सांसद खान
सोमबार, ०२ असार २०८२, १४ : १९
काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले राष्ट्रिय प्राथमिकतालाई लत्त्याएर प्रधानमन्त्री र मन्त्रीको क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याइएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो सांसद खानले यस्तो बताएका हुन् ।
‘राष्ट्रिय प्राथमिकतालाई लत्त्याएर प्रधानमन्त्री र मन्त्रीको क्षेत्र केन्द्रित बजेट ल्याइएको छ । राष्ट्रको आवश्यकता एकातिर, जनताको अपेक्षा एकातिर छ बजेट अर्कोतिर छ,’ उनले भने, ‘सामाजिक न्याय विपरीतको बजेट आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण