इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
मङ्गलबार, ०३ असार २०८२, ०३ : १२
काठमाडौँ। इरान र इजरायलबिच क्षेप्यास्त्र प्रहार जारी रहँदा दुवै देशका नागरिकहरूले आफ्नो मोबाइलमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त गरिरहेका छन्।
इरानी नागरिकहरूले इराकी नम्बरहरूबाट फोन प्राप्त गरिरहेका छन् जसमा उनीहरूलाई अत्यावश्यक सामग्री जम्मा गर्न निर्देशन दिइएको रेकर्ड गरिएको सन्देश पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एनबीसीले जनाएको छ।
सोमबार, इजरायलको राष्ट्रिय साइबर निर्देशनालये पनि इजरायली नागरिकहरूलाई लक्षित गरी पठाइएको टेक्स्ट सन्देशहरूबारे चेतावनी दिएको छ। ती सन्देशहरूमा इन्धनको अभाव भएको र नागरिकहरूले आश्रयस्थल नखोज्न भनी झुटो सूचना दिइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण