अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
मङ्गलबार, ०३ असार २०८२, ०३ : २६
काठमाडौँ । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानसँगको पछिल्लो युद्ध भड्काएको आरोप लगाएका छन्।
स्यान्डर्सले एक्स एक्स मा लेख्दै भने, ‘नेतन्याहूले इरानमाथि आक्रमण गरेर यो युद्ध सुरु गरे। उनले जानाजान इरानका प्रमुख आणविक वार्ताकार अली शामखानीको हत्या गरे र अमेरिका–इरान वार्तामा बाधा पुर्याए।’
गाजामा इजरायलको आक्रमणको पनि आलोचना गर्दै आएका स्यान्डर्सले थपे, ‘अमेरिकालाई नेतन्याहूको अवैध युद्धमा तानिनु हुँदैन – न सैनिक रूपमा न आर्थिक रूपमा।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण