मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
आजकाे विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ०३ असार २०८२, ०५ : ४८
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ४१ पैसा र बिक्री दर १३८ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।
  • युरो, पाउन्ड, फ्रयाङ्क लगायतका अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ र बैंकले आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरेको छ।  

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.41 138.01
EUR  (European Euro) 1 159.09 159.79
GBP  (UK Pound Sterling) 1 186.66 187.48
CHF  (Swiss Franc) 1 169.42 170.16
AUD  (Australian Dollar) 1 89.58 89.98
CAD  (Canadian Dollar) 1 101.23 101.68
SGD  (Singapore Dollar) 1 107.35 107.82
JPY  (Japanese Yen) 10 9.54 9.58
CNY  (Chinese Yuan) 1 19.14 19.22
SAR  (Saudi Arabian Riyal) 1 36.61 36.77
QAR  (Qatari Riyal) 1 37.70 37.86
THB  (Thai Baht) 1 4.23 4.25
AED  (UAE Dirham) 1 37.42 37.58
MYR  (Malaysian Ringgit) 1 32.40 32.55
KRW  (South Korean Won) 100 10.11 10.15
SEK  (Swedish Kroner) 1 14.52 14.58
DKK  (Danish Kroner) 1 21.33 21.43
HKD  (Hong Kong Dollar) 1 17.51 17.58
KWD  (Kuwaity Dinar) 1 449.27 451.23
BHD  (Bahrain Dinar) 1 364.35 365.94
OMR  (Omani Rial) 1 356.86 358.42

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप