सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, ०४ असार २०८२, १० : ४७
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। छापावाल सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ पुग्यो।
- मंगलबारको तुलनामा चाँदीको मूल्यमा वृद्धि भएको छ। चाँदी तोलामा २ हजार २२५ रुपैयाँ पुग्यो।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बुधबार ह्वात्तै बढेको छ । मंगलबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण